Show Summary
# Audio Sentence (Transcript)
25671 नगर्दाखेरि चाहिँ राम्रो हुन्छ र म यसप्रति चाहिँ सजग हुनको निम्ति पनि
25672 म मेरो आफ्नो तर्फबाट चाहिँ सुझाव दिन चाहन्छु त्यस्तै
25673 स्वास्थ्य क्षेत्रमा यो संविधानको मौलिक हकमा हामीले चाहिँ स्वास्थ्य
25674 सम्बन्धी अधिकारको बारेमा र राज्यको दायित्वको बारेमा
25675 जनताले उठाएको कोइसन पनि त्यही हो। संविधानमा हामीले जे विषय उठाइराखेका छौं
25676 सम्बोधन गरेका छौं संविधानमा जे विषय लेखिएको छ
25677 त्यो किन कार्यान्वयन भएको छैन भन्ने कुरा हो। स्वास्थ्यमा हेर्ने हो भनेदेखि अहिले
25678 तपाईँको चाहिँ १७ अर्ब करिब करिब ४२ करोड जति चाहिँ
25679 दायित्व भुक्तान गर्न सकिराखेको छैन त्यसको मोनिटरिङ भएको छैन।
25680 त्यहाँ सबैको सम्मान पहुँच छैन।