Show Summary
# Audio Sentence (Transcript)
25681 र उपचार पनि व्यवस्थित ढङ्गले हुन सकिराखेको छैन यो कुरा पनि त जनताले
25682 हेरिराखेको छ सरकार के गरिराखेको छ भन्ने कुरा अरु क्षेत्रमा शिक्षा क्षेत्रमा
25683 सरकारमै भएका चाहिँ विद्यार्थी संगठनका साथीहरुले चाहिँ विश्वविद्यालयमा ताला लगाउनुभएको
25684 त्यहाँ नियमित गतिविधि हुन चाहिँ डिस्टर्ब भइराखेको छ। नियुक्ति प्रक्रिया त्यस्तै खालको
25685 यी कुराहरू पनि त्यहाँ गएर चाहिँ जोडिएका छन्। लगायतका यी थुप्रै विषयहरु जसरी चाहिँ
25686 उठिराखेका छन् यी चाहिँ जनविरोधी
25687 राष्ट्र विरोधी र परिवर्तन विरोधी
25688 र हामीसँग सरकार यो सरकारसँग र परिवर्तनकारी
25689 जसरी जनताले चाहिँ एउटा अपेक्षा गरिराखेका छन्
25690 त्यो अपेक्षाको चाहिँ विषयमा चाहिँ