Show Summary
# Audio Sentence (Transcript)
25691 सबै राजनीतिक पार्टीहरू जो परिवर्तनकारी राजनीतिक पार्टीहरू छौं, कांग्रेस एमाले माओवादी र अरु
25692 मधेसवादी मधेस आन्दोलनबाट आएका पार्टीहरू र अहिले नयाँ आएका पार्टीहरु पनि
25693 नेताहरूले चाहिँ अब प्राथमिकता निर्धारण गरेर
25694 एकचोटी चाहिँ बस्न जरुरी छ। गम्भीरतापूर्वक छलफल गर्न जरुरी छ र चाहिँ
25695 यो संविधान कार्यान्वयनको लागि सर्भिस डेलिभरीको लागि र जनताका आधारभू
25696 आवश्यकताको चाहिँ सम्बोधन गर्ने विषयमा चाहिँ हामीले साझा धारणा बनाएर चाहिँ
25697 जाँदाखेरि नै प्रतिगामी शक्तिहरू प्रतिगमनकारी शक्तिहरू र
25698 इतिहासमा जनताले एकचोटि चाहिँ
25699 सजाय दिइसकेका चाहिँ शक्तिले मुन्टो उठाउने चाहिँ
25700 अवसर पाउँदैनन् यसको लागि चाहिँ हामी