Show Summary
# Audio Sentence (Transcript)
25701 गम्भीरतापूर्वक सोचेर चाहिँ अगाडि बढौं भन्ने मेरो आफ्नो भनाइ राख्दै
25702 बिदा हुन चाहन्छु हस् त अभिवादन नमस्ते
25703 प्रस्तावका समर्थक माननीय सदस्य रञ्जुकुमारी झालाई
25704 प्रस्तावको समर्थन गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय
25705 माननीय सदस्य रञ्जुकुमारी झा, माननीय सदस्य रञ्जुकुमारी झा
25706 माननीय सदस्यहरू अब उक्त प्रस्तावका अर्का समर्थ
25707 माननीय सदस्य राजेन्द्र बजगाईंलाई
25708 प्रस्तावको समर्थन गर्दै छलफलमा भाग लिन समय दिन्छु समय
25709 त्यसपछि माननीय सदस्य हुनुहुन्छ अमरबहादुर रायमाझ सम्मानीय सभामुख
25710 समयको लागि धन्यवाद माननीय सुनिल शर्मा मैले चिनेको सुनिल शर्मा