Show Summary
# Audio Sentence (Transcript)
25711 टेक्निकल्ली पनि उहाँ चाहिँ यो व्यवसाय मेडिकल
25712 क्षेत्रको चाहिँ अहिले जुन अस्पतालहरू सञ्चालन गरिरहनुभएको छ
25713 समाजसेवा उहाँको स्वास्थ्य शिविरहरु उहाँको चिन्ता चाहिँ मलाई लाग्छ
25714 उहाँसँग धेरै कुरा आजभोलि धेरै कुराहरु हुन पाइरहेको छैन तर
25715 जुन शिविरहरु उहाँले सञ्चालन गर्नुभयो देशभरि त्यो शिविरमा
25716 आउने चाहिँ जुन लाभ लिन आउने चाहिँ
25717 पेसेन्टहरूलाई देखेर उहाँले सायद यो प्रस्ताव
25718 दर्ज गर्नुभएको जस्तो मलाई लाग्छ उहाँले त्यसलाई चाहिँ साक्षात्कार
25719 अर्को कुरा मान्ने शर्मा चाहिँ म २०६४ सालको
25720 निर्वाचनमा ममाथि अथवा हामी चाहिँ विभक्त थियौ कि