Show Summary
# Audio Sentence (Transcript)
25721 पछिल्लो समयमा त हामीलाई र हामीले गठबन्धनको निर्वाचनमा चाहिँ हामी चाहिँ
25722 मत साटासाट गर्यौ र ६४ सालतिर
25723 चाहिँ म चाहिँ करिब करिब विस्थापित अवस्थामा हुँदाखेरि मान्य सुनिल शर्मा
25724 ले चाहिँ मलाई चाहिँ उहाँको सम्पर्कको आधारमा मेरो
25725 चाहिँ उहाँले चाहिँ करिब ५ मिनेट मात्रै समय रहेको जानकारी गराउँछ
25726 उहाँ चाहिँ यो स्वास्थ्यकै कुरा गर्दैछु मैले मेरो जीवनसँगको कुरा गर्दैछु
25727 जीवनसँग मलाई चाहिँ धाव भइरहँदाखेरि चाहिँ त्यतिबेला उहाँले सुरक्षा प्रदान गरेको भएर
25728 स्वास्थ्य क्षेत्रमा पनि उहाँ काम गर्ने मान्छे डाक्टर साहब पनि एक्सपर्ट पनि
25729 र मान्छेलाई समस्या पर्दाखेरि
25730 भौतिक आक्रमण हुन खोज्यो भने पनि उहाँले जोगाउने मान्छे