Show Summary
# Audio Sentence (Transcript)
25731 भन्न खोजेको सम्मानीय सभामुख महोदय अरु केही पनि होइन
25732 स्वास्थ्य क्षेत्रमा कसरी चाहिँ हामीले चाहिँ सुधारहरू गर्न सक्छौं भन्नेमा चाहिँ मैले
25733 सानो सानो टिपोटहरू ल्याएको छु। सार्वजनिक स्वास्थ्य सुरक्षा
25734 सुधार गर्ने उत्कृष्ट उपायहरूमा चाहिँ मान्य मन्त्रीज्यू
25735 सार्वभौम सार्वभौम
25736 चाहिँ स्वास्थ्य पहुँच सबैका लागि
25737 सुलभ गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु एउटा
25738 अर्को प्रतिरोधात्मक हेरचा खोप स्वास्थ्य परीक्षण
25739 रोग प्रारम्भिक पहिचान ध्यान पहिचानमा ध्यान केन्द्रित
25740 सार्वजनिक स्वास्थ्य शिक्षा सरसफाई पोषण व्यवसायबारे