Show Summary
# Audio Sentence (Transcript)
2561 माननीय सदस्य नारायण दत्त मिश्रलाई विधान व्यवस्थापन समितिबाट संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा
2562 परिशिक्षक अथवा कोच रेफ्री व्यवस्थापन तथा
2563 त्यसैले म अनुरोध गर्न चाहन्छु हामीले बोल्दाखेरि
2564 गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय उपलब्ध गराउँछु
2565 विद्यालय तहमा खेलकुदलाई अनिवार्य विषयको रुपमा समावेश
2566 त्यसले गर्दाखेरि यसलाई अगाडि बढाउनुपर्छ भन्ने नै म ठान्दछु।
2567 भूमि सम्बन्धी अध्यादेशका सन्दर्भमा
2568 छलफलमा समितिको प्रतिवेदन र सो सम्बन्धी विधेयकका दफाहरु तथा आलु सैनिक
2569 यहाँहरूले दिएका सुझावहरू
2570 खेलकुद सम्बन्धी वैज्ञानिक र औपचारिक शिक्षाका लागि