Show Summary
# Audio Sentence (Transcript)
2571 अभार व्यक्त गर्न चाहन्छु धन्यवाद भन्न चाहन्छु
2572 अस्थायी आवास सम्बन्धी कार्यविधिमा परिवार संख्याका हकमा
2573 त्यो बाटोभन्दा प्रकृतिको विनाश भयो। कति ठाउँ उजुरे
2574 तुरुन्त सार्वजनिक गर्नुपर्यो। मन्त्रीहरूको सम्पत्ति विवरण के छ जनताले थाहा पाउन पाउनुपर्यो।
2575 मेरो तर्फबाट सम्माननीय अध्यक्ष ज्यू यो जुन अध्यादेश छ
2576 हुन्न भन्ने आवाज सुनिएन तसर्थ नेपाल कानुन व्यवसायी परिषद दोहोरो संशोधन विधेयक
2577 मानव तथा अन्य प्रकारका शोषण समाजमा
2578 दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव
2579 प्रहरी महानिरीक्षक वसन्त कुँवर
2580 माननीय सदस्यहरू सुन्ने समयमा माननीय सदस्यले बोल्ने क्रम यही समाप्त हुन्छ।