Show Summary
# Audio Sentence (Transcript)
25891 १ नम्बरका नागरिक भनेको त त्यो थियो जो यो देशमा शासन गर्थे
25892 र ती जसले चाहिँ निग्रह शासकको रूपमा
25893 शासन चलाउँछ। म त भन्ने गर्छु हामी
25894 वृत्तवालका रैतीवालका रैती राजाका पूजाका रूपमा
25895 हामी रहने गरेका छौं नेपालमा तपाईंको कुनै पनि देशमा
25896 कुनै पनि राजनीतिकशास्त्र के भन्छ भने जो नागरिक हुन्छ
25897 त्यसलाई शासन व्यवस्थामा अधिकार हुन्छ। हामी नागरिक पनि थिएन
25898 र हामी प्रजातन्त्र
25899 नागरिक बन्ने कोसिस गर्‍यो। त्यसैका लागि ७ सालको लडाई सुरु
25900 सात सालको आन्दोलन सुरु भयो। त्यो त्यो परिवर्तनका लागि नै