Show Summary
# Audio Sentence (Transcript)
25881 त्यो बेलामा नेपाली जनता को गाउँघरमा स्कुल खोल्न पाइँदैन
25882 स्कुल खोल्नका लागि पनि स्वीकृति लिनुपर्थ्यो। त्यति मात्र होइन
25883 नेपालमा नेपालको एक ठाउँदेखि अर्को ठाउँ जानका लागि पनि
25884 जसरी दुबई र कतार जानको लागि भिसा लिनुपर्थ्यो
25885 त्यस्तै तराईका मान्छेलाई काठमाडौँ अनुहारका लागि भीमफेदीमा
25886 र काठमाडौँका मान्छेलाई तराईमा जानका लागि
25887 यहाँ सुकृतिलाई जान पाउनु जान्थे
25888 नेपालीहरू पनि एक ठाउँमा अर्थात् एक ठाउँबाट अर्को ठाउँमा जाने
25889 परिस्थिति थिएन त्यो परिस्थितिबाट
25890 त्यति मात्र होइन नागरिकहरू पनि दुई नम्बरका नागरिक