Show Summary
# Audio Sentence (Transcript)
25871 यो देशमा लामो समयसम्म संघर्ष गरेर
25872 नेपालको राजनीतिमा एउटा परिवर्तनको ठाउँमा उभिएका छन्.
25873 यो परिवर्तन गराउनका लागि यो परिवर्तन गर्नका लागि
25874 हजारौं हजार सहिदहरूले सहादत दिएपछि
25875 हामीले संघीय लोकतान्त्रिक गणतन्त्र संविधान पाएका छौं
25876 यो संविधानको विषयमा
25877 जुन किसिमबाट बाहिर कुराहरू उठिरहेका छन् त्यसलाई कहिँ न कहिँ
25878 हामीले पनि व्यवस्थापन मिलाउनुपर्छ भन्ने कुरा मलाई लाग्छ। म सबभन्दा पहिले
25879 के भन्न चाहन्छु भने यो देशमा हिजोको दिनहरु कस्तो थिए
25880 हिजो ७ सालभन्दा पहिले नेपाली जनता कुन परिस्थितिमा थिए