Show Summary
# Audio Sentence (Transcript)
25861 आफ्ना कुरा राख्नुभन्दा पहिले यो देशमा हामीले
25862 सिराहाकामा भएका घटना करणी सम्बन्धी घटना
25863 का बारेमा हामी कुरा उठाइरहेका थियौँ। यही बीचमा हाल
25864 महोत्तरीको भंगा महोत्तरीको लहरपट्टि र
25865 बाँकेको खजुरामा पनि यस्तै घटना हुन गएको छ
25866 यो घटनाहरूको बारेमा सरकारले आफ्नो प्रष्ट धारणा राख्नुपर्यो
25867 यस्ता गर्नेहरूलाई बढी से बढी सजाय दिएर
25868 गर्नुपर्छ भन्ने कुरा म अध्यक्ष महोदय मार्फत
25869 पहिले यो राख्न चाहन्छु। त्यसपछि अब अहिले देशको परिस्थिति
25870 का बारेमा धेरै चर्चा परिचर्चाहरु भइरहेका छन्। हामी पनि