Show Summary
# Audio Sentence (Transcript)
25851 व्यवस्था गरेको जनताको अधिकारलाई
25852 कार्यान्वयन गर्नको लागि र यो संविधानलाई कार्यान्वयन गर्नका लागि पनि र
25853 राज्यको जो मूलभूत अवधारणा हो कमजोर गरिब र उत्पीडितहरूको
25854 अर्को राज्य बनाउनका लागि पनि र हामीले संविधानमा व्यवस्था गरेको
25855 समाजवाद प्रति प्रतिबद्ध राज्य निर्माण गर्नको लागि पनि
25856 मान्य डाक्टर सुनिल कुमार शर्माले प्रस्तुत गर्नुभएको यो जरुरी सार्वजनिक महत्वको
25857 स्वास्थ्य बीमाको विशेष साह्रै महत्वपूर्ण छ र यसलाई तत्काल कार्यान्वय
25858 लैजान म सम्मानीय सभामुख मार्फत माननीय मन्त्रीज्यूलाई आग्रह गर्दै अनुरोध गर्दै
25859 मेरो समर्थन यही टुंग्याउँछु धन्यवाद
25860 सम्मानीय अध्यक्ष महोदय सबभन्दा पहिले त म