| 25841 |
|
तबसम्म राज्य र नागरिकको सम्बन्ध बलियो हुँदैन सम्मानीय सभामुख महोदय यसर्थ पनि |
| 25842 |
|
जनता र राज्यको सम्बन्ध जोड्नलाई पनि राज्य |
| 25843 |
|
जिम्मेवार हुन्छ राज्य भन्नुको अर्थ यसर्थ सरकार जिम्मेवार हुन्छ। म |
| 25844 |
|
म यहाँ अर्को कुरा पनि भन्न चाहन्छु सम्माननीय सभामुख महोदय कि हामी समृद्ध नेपालको कुरा गर्छौं |
| 25845 |
|
समृद्धिको कुरा गर्छौं। जनताको खर्च जब स्वास्थ्यमा बढी हुन्छ |
| 25846 |
|
जब शिक्षामा बढी हुन्छ जब जनताले आफूले उत्पादन गरेको कुराहरु बेच्न पाउँदैन |
| 25847 |
|
तब हामीले समृद्धिको कुरा गर्नु भन्या त्यो बेकारको कुरा हो जस्तो लाग्छ जनताको |
| 25848 |
|
आर्थिक समृद्धि बनाउनलाई हामीले सस्तो शिक्षा, स्वास्थ्य |
| 25849 |
|
उपलब्ध गराउनुपर्छ भन्ने मलाई लाग्छ यसर्थ राज्य |
| 25850 |
|
सरकार र यो सबै सफल बनाउनलाई र जनतालाई संविधानले |