Show Summary
# Audio Sentence (Transcript)
25831 आज संसारमा धेरै पुस्तकहरू लेखेका छन् कि राज्यहरू कमजोर भए
25832 राज्यहरू असफल भए सरकारहरूप्रति विश्वास छैन भन्ने खालका
25833 विभिन्न साहित्यहरू सिर्जना हुन थालेका छन्। यसका पछाडिका
25834 केही कारणहरू छन् सम्मानीय सभामुख महोदय एकातिर राज्यले
25835 वाचा गरेको कुरा पूरा नगर्ने, एकातिर राज्यले समाज करारको
25836 सामाजिक अनुबन्धनमा राज्यले गर्नुपर्ने भूमिकाहरू पूरा नगर्ने
25837 अनि त्यसपछाडि बलियो राज्य मात्रै खोल्ने सफल सरकार मात्रै खोज्ने
25838 यस्तो कुरा मिल्दैन सम्माननीय सभामुख महोदय जबसम्म जनतालाई राज्य
25839 भित्र भएको अनुबन्धन राज्यले गरेको करार अनुरुपको
25840 स्वच्छ स्वास्थ्य शिक्षा सुरक्षा र रोजगारीको व्यवस्था हुँदैन