Show Summary
# Audio Sentence (Transcript)
25821 जब त्यो राज्यले आफ्नो शहरभित्र बस्ने नागरिकहरूको
25822 अधिकारहरूको सुनिश्चित गर्न सक्दैन। आवश्यकताहरू पूर्ति गर्न सक्दैन
25823 तब राज्य र नागरिकको सम्बन्ध कमजोर हुने गर्छ यसर्थ पनि
25824 स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्याएर स्वास्थ्य सेवामा
25825 समग्र देशवासीको पहुँच पुर्याएर मात्रै हामीले राज्य र नागरिकको सम्बन्ध
25826 बलियो बनाउन सक्छौं भन्ने मलाई लाग्दछ यसर्थ पनि यो यो जरुरी
25827 सार्वजनिक महत्वको विषय तुरुन्तै तत्काल कार्यान्वयनमा लानुपर्ने
25828 म जरुरी देख्छु र त्यो गर्नको लागि माननीय सम्माननीय सभामुख मार्फत
25829 म मान्ने स्वास्थ्य मन्त्रीज्यूलाई पनि अनुरोध गर्दछु। अर्को कुरा
25830 यहाँ मलाई उल्लेख गर्न मन लागेको एउटा कुरा सम्माननीय सभामुख महोदय