Show Summary
# Audio Sentence (Transcript)
25811 ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ सम्मानीय सभामुख महोदय अहिले
25812 धेरै कुराहरू हुने गर्छ राज्य र नागरिकको सम्बन्ध कमजोर भयो भन्ने कुराहरु सुनिन्छ
25813 यो किन हुने गर्छ भन्दाखेरि सैद्धान्तिक रुपमा जब
25814 राज्यद्वारा जनताले पाउने अधिकार जब सुनिश्चित हुँदैन
25815 तब राज्य र नागरिक या राज्य र जनताको सम्बन्ध कमजोर हुन्छ। यो सम्बन्ध
25816 बलियो बनाउनलाई राज्यले आफ्नो दायित्वहरू पूरा गर्नुपर्छ सम्माननीय सभामुख महोदय
25817 राज्य भनेको कुनै अमुर्त चिज होइन राज्य भनेको
25818 त्यो निश्चित भूगोलभित्र बस्ने
25819 विभिन्न भाषा, संस्कृति, जाति समुदायका
25820 नागरिकहरूको सुरक्षार्थ बनाएको एउटा संरचना हो एउटा व्यवस्था