| 25801 |
|
समाजवादप्रति प्रतिबद्ध भनेर हामीले त्यहाँ व्यवस्था गरेका छौं |
| 25802 |
|
र समाजवाद भनेको सम्भवत मैले बुझे अनुसार स्वास्थ्य सेवा |
| 25803 |
|
रोजगार र यी यावत कुराहरूमा जब जनताको समान पहुँच हुन्छ |
| 25804 |
|
जब जनता त्यसमा त्यो आफ्नो अधिकारहरु उपयोग गर्न पाउँछन्, त्यसपछि मात्र हामीले |
| 25805 |
|
समाजवाद प्राप्त गरेको हुन्छ भन्ने मलाई लाग्छ हाम्रो संविधानले समाजवादप्रति |
| 25806 |
|
प्रतिबद्ध भनेको अवसरमा यस अवस्थामा |
| 25807 |
|
म भन्न चाहन्छु यदि स्वास्थ्यमा हाम्रो पहुँच भएन भने त्यो हाम्रो संविधान |
| 25808 |
|
समाजवाद प्रति प्रतिबद्ध रहेको मानिने छैन यसर्थ पनि मान्य |
| 25809 |
|
डाक्टर सुनिल कुमार शर्माजीले राख्नुभएको यो प्रस्ताव |
| 25810 |
|
कार्यान्वयन गर्नुपर्नेछ यो जरुरी महत्व छ। र यो नेपाल सरकारले यसमा |