Show Summary
# Audio Sentence (Transcript)
25791 यो भन्नुको अर्थ के हो भने नेपालको शहरभित्र बस्ने सम्पूर्ण नागरिकलाई
25792 चाहे त्यो धनी होस् गरिब होस्
25793 चाहे त्यो जुनसुकै जाति भाषा समुदाय र साम्प्रदायिक होस् त्यसलाई स्वास्थ्य
25794 को स्वास्थ्य सेवामा समान पहुँच हुनेछ भनेर हामीले संविधानमा यसको
25795 ग्यारेन्टी गरेका छौं। म मानिस सम्मानित सभामुख
25796 मार्फत माननीय मन्त्रीज्यूलाई यो ध्यानाकर्षण गराउन चाहन्छु
25797 के हामीले निर्माण गरेको संविधानको कार्यान्वयन गर्न पनि हामीले स्वास्थ्य सेवामा
25798 पहुँच पुर्‍याउन जरुरी छ जुन प्रस्ताव मान्य डाक्टर
25799 सुनिल कुमार शर्माले राख्नुभएको छ। अर्को कुरा
25800 सम्मानीय सभामुख महोदय हामीले संविधान निर्माण गरिरहँदा संविधानको हाम्रो प्रस्तावनामा