Show Summary
# Audio Sentence (Transcript)
25911 राजा बनाइएको थिएन खाली स्थापित
25912 त्यसका लागि कति जना सहिद भए त्यसका लागि संघर्ष गर्नुपर्यो
25913 यो कुरा अहिले राजालाई बिर्सिएका छन्। म भन्न चाहन्छु हो
25914 मेरो पार्टी संवैधानिक राजतन्त्रको पक्षधर नै
25915 यसमा हामीलाई कुनै दुविधा छैन। जब राजा जनतासँग बस्न तयार भएनन्
25916 जब राजा जनतालाई लिएर हिँड्न तयार भएनन् जब राजा
25917 शासन गर्ने कोसिस गरे अनि हामीले राजाको विरुद्धमा
25918 अभियान सुरु गरेकै हो। किनभने हामीले राजालाई
25919 उपस्थित भएका राजालाई फर्काउँदै गर्दा राजाले शासन गर्न पाउँछु भनेर
25920 हामीले दिने गरेका थिएनौँ। राजाले के वाचा गरेका थिए