Show Summary
# Audio Sentence (Transcript)
25921 उठाउनुको कुरा ७ साल फागुन ७ गतेको दिन
25922 यो देशको शासन व्यवस्था नेपाली जनताले चुनेको प्रतिनिधिहरुबाट
25923 बनेको विधानबाट चल्छ भनेर भनेका थिए। त्यसपछि राजा प्रतिबद्ध भए
25924 त्यो भाषालाई राजा तिमीले पूरा गरे गरेन के गरे भने
25925 सुरु गरे र ७ सालको परिवर्तनलाई कहिँ न कहिँ
25926 षडयन्त्रको परिवर्तनले पाएको संविधानसभाको निर्वाचनलाई
25927 जसले गर्दाखेरि यो देशमा
25928 अन्तिम सरकार जो बनेको थियो त्यो अन्तिम सरकारले राजीनामा गर्नुपर्यो
25929 र त्यसपछि हो नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनेको हो
25930 नेपाली कांग्रेसले के निर्णय गर्यो मात्रिका प्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउँदै गर्दा