Show Summary
# Audio Sentence (Transcript)
26001 हामी लामो समयसम्म संघर्ष जेलमा बस्दा पनि
26002 हामीलाई उदास थिएन जेलमा बस्दाखेरि पनि
26003 हामी हाम्रो मनोबल गिरेको थिएन यो देशमा त कांग्रेस
26004 या त हिन्दुस्तानमा बस्नुपर्छ
26005 राष्ट्रिय तत्व भनिन्थ्यो हामीलाई हामी जनकपुर कलेजमा
26006 प्रजातन्त्रको कुरा गर्दैगर्दा हामीलाई भन्थे असहज होस् त भनेर भन्थे
26007 किनभने नेपाली जनताको
26008 प्रजातन्त्रलाई राष्ट्रियताको लागि आज संसारमा धेरै राष्ट्रहरु विलिन भएका छन्
26009 जनताले राष्ट्रियताको कुरा गरेको छन् जसले प्रजातन्त्रको कुरा गरेको छैन। हामी जहिले पनि
26010 राष्ट्रिय प्रजातन्त्र समाजवादलाई आफ्नो विचारलाई अगाडि