Show Summary
# Audio Sentence (Transcript)
26011 अगाडि बढेका त्यसैले म के भन्न चाहन्छु भने यो परिस्थितिमा आज
26012 जति पनि गणतन्त्रवादी शक्तिहरू छौं
26013 मैले फलानोलाई गाली गरे त्यसैले म ठूलो मान्छे होइन
26014 कोही ठूलो सानो छैन। यो संविधान लेख्ने बेलामा परिस्थिति खराब थिएन
26015 यो संविधान लेख्नेमा मलाई याद छ यो संविधान पनि
26016 लेख्ने परिस्थिति बन्न सकेको थिएन
26017 बसमान पुँजी जिउँदै हुन्छ शक्ति बस्नेत जी उहाँलाई सोध्नुस् हामीले कति
26018 कहाँ कति कति मिटिङ गरे होला कति पल्ट प्रचण्ड र बाबुरामजीलाई भेट होला
26019 कति पटक प्रधानमन्त्रीसँग भेट्टाए होला
26020 आठ प्रदेशमा कोही पनि जान तयार थिएन तर हामीले