Show Summary
# Audio Sentence (Transcript)
26021 प्रधानमन्त्रीलाई कन्भिन्स गर्यौ प्रचण्डजीलाई कन्भिन्स गर्यौ अनि आठ प्रदेशमा ग
26022 शतप्रतिष्ठान हामीले घोषणा गरे। त्यसैले मेरो भनाइ के भने यो
26023 संविधान ल्याउनका लागि पनि लामो संघर्ष गर्यो। आज आएर
26024 प्रतिपक्षका नेताजी भन्दै हुनुहुन्छ यो आठ महिनामा मात्रै
26025 तपाईँको चाहिने गारा केरे कारणबाट अहिले
26026 राजाका मान्छे सलबला कारणले मात्र होइन
26027 चुनाव भइसकेपछि
26028 प्रतिपदा हामीले विश्वासको मत यथावत गर्नुपर्यो। यो सत्य होइन
26029 यो सत्य हुन भनेको अर्थ के भनेदेखि हामी सबै
26030 लोकतन्त्रप्रति प्रजातन्त्रप्रति गणतन्त्रप्रति प्रतिबद्ध रहेन मलाई अहिले पनि याद छ