Show Summary
# Audio Sentence (Transcript)
26081 त्यसमा मिसिएपछि संघीय लोकतान्त्रिक गणतन्त्र
26082 यस कुरालाई हामीले वर्णन गर्नुपर्छ यसको लागि हामी बुझ्न सक्नुपर्छ
26083 हामी आफ्ना कुरा बोकेर हिँडेर हुँदैन संविधान बनाउने बेलामा
26084 मलाई थाहा छ संविधान घोषणा भन्दा पहिले
26085 समावेशी समानुपातिक थिएन
26086 जनताका आधारमा निर्वाचन क्षेत्र थिएन
26087 हामीले नेताहरूलाई भन्यौ तपाईहरु संविधान घोषणा गर्दै हुनुहुन्छ
26088 अन्तिम समयमा अधिकार पनि खोज्दै हुनुहुन्छ
26089 यो कुनै पनि हालतमा हुन सक्दैन भनेपछि तीनैजना
26090 नेताले उभिएर रोस्टमबाट यो संविधानको पहिलो संशोधन