Show Summary
# Audio Sentence (Transcript)
26091 समानुपातिक समावेशी र जनसङ्ख्याको आधारमा हामी परिवर्तन गर्छौं
26092 अलि संविधान पास त भयो
26093 त संविधान पास भएपछि जब प्रधानमन्त्री मिटिङ बोलाउनुभयो
26094 धेरै साथीहरू जाने के भन्न थाल्यो भने हैन यो संघीयता गणतन्त्र यो
26095 उ चाहिने गर यो समानुपातिक समावेश
26096 आज त्यही समानुपातिक समावेश
26097 किनभने त्यो मिटिङहरूमा म पनि भाग लिएको छु. कसले भन्न मिल्दैन
26098 हाम्रा नेताहरुले बोलेका कुराहरू हुन् तर एउटा कुरा के बुझ्नुस् भने सांसद
26099 त्यो बेलाका संविधानसभाका सांसदले प्रतिबद्ध थिए त्यसैले गर्दाखेरि
26100 जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र पनि बन्यो