Show Summary
# Audio Sentence (Transcript)
26111 अनि नरहरी आचार्यलाई बोलाएर अनि समानुपातिक समावेशी क्षेत्र
26112 सरकारले दर्ता गर्नुपर्यो
26113 यो समानुपातिक समावेशी जनसंख्याहरूमा निर्वाचन क्षेत्रलाई पहिलो संशोधन गराउनका लागि
26114 त्यसैले यत्रो दुःख गरेर बनाएको संविधान आज
26115 हाम्रा कारणबाट हाम्रा गलत क्रियाकलापबाट हाम्रा
26116 तपाईंको बुद्धिहिनताका कारणबाट तपाईंको यो
26117 संविधान गयो भने जनताले अब हामीलाई कहिले पनि हामीले
26118 हिजो ६२ ६३ को आन्दोलन भाषण गर्दै गर्दा भनेका थियौं
26119 हामीले जति गर्यौ अब गर्दैनौं माफ गर्नुहोस्
26120 अब तपाईंका साथ हामी रहन्छौं छैन