Show Summary
# Audio Sentence (Transcript)
26121 त्यसैले हामीले यो सम्पदालाई मनन गरेर सबै पार्टीका साथीहरु
26122 एक ठाउँमा उभिउँ र यो प्रजातन्त्र लोकतन्त्र
26123 यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउ र देशलाई चाहिने
26124 अग्रगामी बाटो हिँड्नका लागि अप्ठ्यारो छ भने हामी
26125 छलफल गर हामीले के गर्यौ भने अग्रगामी बाटोमा जान सक्छ
26126 जबसम्म नेपाली जनतालाई खानका लागि बस्नका लागि
26127 को व्यवस्थापन लुगा लगाउनका लागि व्यवस्था हुँदैन
26128 कृषिलाई प्राथमिक
26129 पर्यटनलाई हामी अगाडि सारौं
26130 म पनि पर्यटनमन्त्री थिए। मलाई थाहा छ सबै