Show Summary
# Audio Sentence (Transcript)
26181 बेनिफिट बिचौलियाको लिनको लागि
26182 ३ अर्ब मात्र पैसा छ भने स्वास्थ्य बीमा भने १७ अर्ब किन दायित्व
26183 अब हरेक कुरा जनतासँग लिने कहिले गण्डकी बुढी गण्डकी योजना बन्नलाई
26184 जनतासँग तेलमा पैसा थप्ने पेट्रोल डिल थप्ने त त्यो आयोजना नबन्ने
26185 त्यस्तै स्वास्थ्य बीमाको लागि पैसा लिने तर स्वास्थ्यमा नपाउने जनताले नपाउने
26186 मेरो प्रश्न सिधा छ। सरकार मार्फत के
26187 मेरो गाउँको समाज मुसरिया पहाडका चेपाङ चाहे त्यो जुन
26188 जसको छोराछोरी स्कुल जान सकेको छैन। उसले स्वास्थ्य
26189 यसको कुनै चेतना छैन। म एउटा पीएचडी गरेको सांसद मलाई त थाहा छैन स्वास्थ्य
26190 सिधा कुरा म बताउँछु। कसैले भन्छन्