Show Summary
# Audio Sentence (Transcript)
26191 त्यसकारण सीमित वर्गमा मात्र जति राज्यको लाभ पुर्याउने कोसिस भयो भने
26192 त्यो लोकतान्त्रिक टिक्दैन लोकतन्त्रलाई जेल गएको मान्छे हो तर
26193 तपाईँहरूको चालाले दुर्घटना गराउने त्यो बेलाको पात्र प्रवृत्तिले दुर्घटना
26194 मैले योभन्दा पहिला पनि बोल्दाखेरि अहिलेको पात्र प्रवृत्तिको कारणले दुर्घटना
26195 यसमा छलफल हुनुपर्छ
26196 जो आइ एम द स्टेट भन्थ्यो किनकि
26197 स्वास्थ्य नीतिबाट मैले पहिला पनि भनेको थिएँ। अहिले स्वास्थ्य मन्त्री हुनुहुन्छ त्यसकारण भन्छु
26198 जान दिन्न चाहे जे पर्छ पर्छ
26199 यदि प्रधानमन्त्रीले कहानी सुनाउँदै हुनुहुन्थ्यो कि सचिव नियुक्ति नगर्दाखेरि उहाँ अनुसारको
26200 रुँदै निस्किनुभयो