Show Summary
# Audio Sentence (Transcript)
26201 माननीय नियुक्ति गर्छु
26202 सचिव या विभिन्न अस्पतालको डाइरेक्टरको नाम सुन्दाखेरि
26203 आफै थाहा हुन्छ कुन कुन थरको यहाँ मधेस कुन भिख माग्न खोजेको होइन
26204 अधिकार माग्न खोजेको
26205 खाली नोट र भोट दिनका लागि जन्मेको होइन नोट भनेको ट्याक्स र भोट दिनको लागि जन्मेको होइन
26206 र तपाईँ १३% देश कब्जा गर्नको लागि जन्मेको होइन हामी सिधा कुरा बताउँछु किनकि
26207 उहाँले जुन घरमा बसेर जुन बिचौलिया छन् कुन दिन आयो भने
26208 म त्यो सबै लागु गर्छु। त्यसकारणले कांग्रेसको पदाधिकारी पनि अछुतो छैन
26209 त्यसकारणले बिचौलिया केन्द्रबाट देश बचाऊँ र बीमाको कुरामा अभिलम्ब
26210 सम्पूर्ण नेपाली जनता जो खासगरी गरिबी रेखामुनि छ।