Show Summary
# Audio Sentence (Transcript)
26211 स्वास्थ्यको ग्यारेन्टी होस् त्यसको सम्पूर्ण स्वास्थ्य सरकारले गराउने जिम्
26212 बिचरा गाउँमा सिटामोल बिना मर्छ।
26213 एक मिनेट ३० सेकेन्ड बढी
26214 माननीय सदस्यहरू अब जरुरी सार्वजनिक महत्वको प्रस्तावका
26215 प्रस्तावक माननीय डाक्टर सुनिल कुमार शर्मालाई
26216 नेपालमा विशेषगरी ग्रामीण क्षेत्र सीमान्तकृत पिछडिएको र
26217 विपन्न समुदायमा कमजोर आर्थिक अवस्था र
26218 जनचेतनाको अभाव लगायतका कारणले सामान्य तथा गम्भीर
26219 स्वास्थ्य उपचार खर्चको अभाव हुनुको साथै स्वास्थ्य सेवामा
26220 पहुँच चुनौतीपूर्ण रहेको हुनाले नेपालका सबै नागरिकका लागि