Show Summary
# Audio Sentence (Transcript)
26221 व्यापक स्वास्थ्य बीमा योजना प्रारम्भ गरी
26222 छिटो सर्वसुलभ र सहज स्वास्थ्य सेवाको पहुँचमा सबैलाई समेट्न आवश्यक भएकोले
26223 भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु
26224 समय १० मिनेट सभामुख महोदय
26225 सर्वप्रथम म यहाँलाई हृदयको अन्तस्करणबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु
26226 यहाँले मैले राखेको सार्वजनिक महत्वको प्रस्तावलाई विशेष प्राथमिकताका
26227 सदनमा समयमै राखिदिनुभएकोमा
26228 र यो सार्वजनिक महत्वको प्रस्तावमा अन्य साथीहरू
26229 सबै प्राय सबै दलका माननीय ज्यूहरूले
26230 समर्थन पनि जनाउनुभएको रहेछ र उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु