Show Summary
# Audio Sentence (Transcript)
26231 मलाई सर्वप्रथम म मेरो यो प्रस्ताव
26232 भित्र छिर्नुभन्दा अगाडि नेपालको विद्यमान संविधानको एउटा धारा
26233 नेपालको सरकारलाई स्मरण गराउन चाहन्छु। यो धारा ३५ ले के भन्दो रहेछ भने
26234 स्वास्थ्य सम्बन्धी हकको यसमा व्यवस्था छ र यसले
26235 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने
26236 हक हुनेछ र कसैलाई पनि आकस्
26237 स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनेर यही सदनले
26238 पास गरेको यो संविधान हो। र म एउटा सटिक एउटा प्रश्न सोध्न चाहन्छु सरकारलाई
26239 अब के संविधान नमान्ने हो त आफूले बनाएको संविधान नमान्ने हुन् नमान्ने
26240 होइन भने दूरदराजमा नागरिकहरू अहिले