Show Summary
# Audio Sentence (Transcript)
26241 उपचारबाट वञ्चित भएर मर्नुपर्ने अवस्था
26242 यतिसम्म लाचार छ कि स्वास्थ्य बीमा बापत सरकारले
26243 ३५०० देखि ५०००सम्म नागरिक उठाउँछ अनि
26244 हात उठाएर सरकारका मान्छेहरू के भन्नुहुन्छ भने
26245 अब हामी यो पैसा तिर्न सक्दैनौं नागरिकलाई विमितलाई
26246 बीमा वापतको पैसा दिन सक्छ यो साँच्चिकै यो सरकार बोलेको हो या
26247 कसैको यो एउटा व्यक्तिगत भनाइ हो यो पनि हामीलाई जान्ने
26248 जिज्ञासा छ भन्ने मलाई लाग्छ र एउटा भ्रम के दिन खोजिँदैछ भनेदेखिन
26249 यो स्वास्थ्य बीमा कार्यक्रम भनेको चाहिँ सरकारले पैसा दिएको अथवा सरकारले राहत दिएको
26250 अथवा तपाईँले घरबाट ल्याएर प्राइभेट लिमिटेड एउटा संस्थाबाट कमाएर