| 26251 |
|
अनि तपाईँले चाहिँ जनतालाई दान दिनुभएको जस्तो गरेर यो विषयलाई प्रस्तुत गरि |
| 26252 |
|
स्मरण गराउन चाहन्छु। स्वास्थ्य बीमा कार्यक्रम हाम्रै |
| 26253 |
|
after democracy विशेषत त्यतिबेला तत्कालीन अवस्थामा हाम्रो नेता |
| 26254 |
|
गगन थापाजी र तारामन दाई |
| 26255 |
|
त्यतिबेला स्वास्थ्यमन्त्री राज्यमन्त्री हुनुहुन्थ्यो र उहाँको पालामा सुरु गरिएको नागरिकको हितमा नागरिकको पक्षमा |
| 26256 |
|
एउटा भिजनसहित सुरु गरिएको विषय हो। तर एउटा कुरा ध्यान दिनुस् त |
| 26257 |
|
७१ ७२ देखि अहिलेसम्म आइपुग्दाखेरि आलुको भाउ टमाटरको भाउ त डबल भइसक्यो |
| 26258 |
|
अनि तपाईंले राखेको स्वास्थ्य बीमाको पैसा |
| 26259 |
|
विमितसँग लिएको पैसा बापत गरिने बीमा बापत दिइने पैसा त्यही रहन्छ |
| 26260 |
|
अनि सरकार निर्लज्जतापूर्वक भन्छ त्यो पनि दिन |