Show Summary
# Audio Sentence (Transcript)
26261 अनि नागरिकले सहेर बसिदिनुपर्ने अनि हामी भन्छौं
26262 हामी लोकतन्त्रवादी हौँ। अनि लोकतन्त्रमा सबै कुरा आम माफी
26263 राज्यले जे पनि गर्न पाउँछ जे पनि गर्न पाइन्छ
26264 अब जे पनि गर्न पाउँछ हामीले भन्नुपर्यो होइन भने जनताप्रति उत्तरदायी हुने कि नहुने
26265 छातीमा हात राखेर सोचौं एउटा काखको बालक
26266 त्यहाँ हुम्लाबाट बिरामी भएर काठमाडौं आइपुग्नको निम्ति
26267 आमा र बच्चा आइपुग्नुपर्यो भने विश्वास गर्नुहुन्न भने डाटा लिनुहोला
26268 दुई लाख ४० हजार पैसा आउन र जा
26269 अब भन्नुस् तपाईंको १ लाख बराबरको स्वास्थ्य बीमा प्राप्त गर्नको निम्ति
26270 फेरि काठमाडौँ आए पछाडि सिफारिस करको झन्झट त्यो नागरिक