| 26271 |
|
अनि तपाईं भन्नुहुन्छ किड्नी ट्रान्सप्लान्ट गर्नको निम्ति हामीले 5 लाख |
| 26272 |
|
हामी हेर्न चाहन्छौं हामी सुन्न चाहन्छौं यही हुम्लाको सांसद हुनुहुन्छ |
| 26273 |
|
सायद आज आउनुभयो कि आउनुभएन उहाँ समर्थक पनि हुनुहुन्छ उहाँले एउटा किड्नी ट्रान्सप्लान्ट |
| 26274 |
|
बिरामी बोकेर आउनुभएको छ त्यो एउटा प्रतिनिधिमूलक पात्र मात्र हो। |
| 26275 |
|
त्यस्ता हजारौंको सङ्ख्यामा मृगौला फेल भएका बिरामीहरु छन् |
| 26276 |
|
जस्तै तपाईंले दिएको ५ लाख पैसा |
| 26277 |
|
निःशुल्क रुपमा किन्ने ट्रान्सप्लान्ट गरेर काठमाडौँको कुनै पनि सेन्टरबाट हुम्ला पुग्न सक्छ तराई |
| 26278 |
|
तर तपाईं दिनुहुन्न तपाईं सिन्डिकेट गर्दै |
| 26279 |
|
तपाईंले इच्छाएको एउटा सेन्टरमा मात्र व्यापार व्यवसाय गर्नुहुन्छ |
| 26280 |
|
सरकार व्यापारी हो यदि सरकार व्यापारी होइन |