| 26281 |
|
सरकार व्यवसायी होइन भने तपाईंले दिने सुविधा यो धर्ती भित्र |
| 26282 |
|
सम्भव सबै ठाउँहरूमा नागरिकलाई जहाँ सहज हुन्छ |
| 26283 |
|
तपाईंको सुविधा त्यहाँ उसले उपयोग गर्न पाउनुपर्छ कि पर्दैन हुम्लाको व्यापारी हुम्लाको बिरामीले |
| 26284 |
|
या कर्णालीको एउटा बिरामीले या पूर्वको या तराईको |
| 26285 |
|
एउटा बिरामीले आफूले पाएक पर्ने ठाउँमा |
| 26286 |
|
आफ्नो मुटुको एउटा फल फेरेर जान पाउनुपर्छ कि पर्दैन तपाईंको काठमाडौं |
| 26287 |
|
काठमाडौँमा बस्दा कति खर्च हुन्छ भनेपछि आजको सरकार कति जिम्मेवार |
| 26288 |
|
यो हिजो पनि यस्तै थियो फेरि म यो भन्दिन कि अहिलेको सरकार मात्रै गरि जिम्मेवार |
| 26289 |
|
यो विशेषता ८ १० वर्षदेखिको कुनै पनि सरकार |
| 26290 |
|
जिम्मेवार भएको जवाफदेही भएको हामीले पाएनौँ। फेरि यसो भनिरहँदा खेरी सबै खराब |