| 26291 |
|
धेरै राम्रा काम पनि भए होलान् तर म हेल्थ सेक्टरमा विशेषत |
| 26292 |
|
एउटा राम्रो कार्यक्रम गगनजीहरूले ल्याइरहेको |
| 26293 |
|
कार्यक्रमलाई निमोठेर फ्याल्ने जुन प्रपञ्च रचिदैछ |
| 26294 |
|
जुन व्यवहार राज्यले गरिरहेको छ त्यसको म घोर भर्षना गर्न चाहन्छु। आदरणीय |
| 26295 |
|
सभामुख महोदय समयको पाबन्दीको कारणले गर्दा मैले यो सबै प्रस्ताव त पढ्न सक्दिन होला। |
| 26296 |
|
यहाँहरुलाई म बताउन चाहन्छु किनकि यो वेबसाइटमै पाइने कुरा भएको हुँदाखेरि |
| 26297 |
|
मैले धेरै समय किल गर्न चाहिन विशेषत मैले यो सरकारलाई |
| 26298 |
|
किनभने यो स्वास्थ्य मन्त्रीज्यूसँग मात्रै सम्बन्धित विषय रहेन। हामी |
| 26299 |
|
कुरा बुझ्ने मान्छे हौं बुझेर हामीले बोल्नुपर्छ अर्थले बजेट नदिएसम्म |
| 26300 |
|
स्वास्थ्य मन्त्रालयले केही पनि गर्न सकेन भनेपछि अब अर्थको बजेट फेरि |