Show Summary
# Audio Sentence (Transcript)
26301 प्रधानमन्त्री सहितको क्याबिनेट अथवा नेतृत्वले त्यसलाई बाँडफाँड गर्ने होला
26302 जनताको स्वास्थ्य प्रायोरिटीमा परेन होला ठिक छ।
26303 तर प्रहरीमा पार्नुपर्छ कि पर्दैन भन्ने मूल उद्देश्य मैले
26304 के भनेको छु भने तत्काल २ लाख गर्ने बीमालाई
26305 त्यसपछाडि क्रमश ५ लाखमा लाने र ३ वर्षभित्रमा १० लाख पुर्या
26306 मेरो आदरणीय नेता मेरो स्वास्थ्य मन्त्रीज्यू अगाडि आउनुहुन्छ र भन्नुहुन्छ हामीसँग बजेट
26307 अर्थमन्त्रीज्यूले नि त्यही भन्न सरकारले पनि त्यही भन्नु
26308 हामी त्यो जवाफको अपेक्षामा यहाँ यो राष्ट्रमा हामीले यो प्रस्ताव
26309 त्यो जवाफ अपेक्षा गर्न यो राखेका होइन तपाईंलाई म आग्रह गर्न चाहन्छु
26310 बजेट यही मुलुकभित्र तपाईंले नै बनाएको एउटा संस्था