Show Summary
# Audio Sentence (Transcript)
26311 सामाजिक सुरक्षा भन्ने एउटा संस्था छ जुन संस्थाले रियल टाइम पेमेन्ट
26312 यही मुलुकभित्र एउटा संस्था रियल टाइम पेमेन्ट गर्न सम्भव सम्भव
26313 यानिकी एउटा नागरिक बिरामी भएर अस्पतालमा पुग्यो भने
26314 त्यो नागरिकले जतिबेला आफ्नो कार्ड अथवा आफूसँग भएको प्रमाण
26315 अस्पतालको एउटा ड्यासमा जब उसले प्रस्तुत गर्छ
26316 त्यतिबेला उसले खर्च गरेको पैसा रियल टाइम पेमेन्टमा यही राज्यको एउटा सिस्टम
26317 अनि यही देशको एउटा सिस्टम छ जहाँ
26318 तपाईँ ३५०० देखि ५००० सम्म नागरिकसम्म उठाउनुहुन्छ
26319 हेर्नुस् त याद गर्नुस् तपाईंका निम्ति ठूलो कुरा होइन होला हाम्रा निम्ति ठूलो कुरा भएन होला
26320 तर एउटा मकै पोल्ने बाटामा बसेर मकै बेचेर गुजारा चलाएको