Show Summary
# Audio Sentence (Transcript)
26321 गिट्टी चालेर कर्णालीका डिलमा बालुवा बेचेर गुजारा चलाएको
26322 एउटा सामान्य नागरिक एउटा सामान्य गरिब जसले बिहानभरि
26323 दिनभरि तातो घाममा मोचीको रुपमा काम गरेर जुत्ता पालिस गराएर
26324 आफ्ना छोराछोरीलाई स्कुल पढाएको एउटा नागरिकका निम्ति ३५०० देखि ५००० भनेको ठूलो
26325 सरकारलाई सानो रकम
26326 उनले बिचरा त्यति मेहनत गरेर यति पैसा बुझाइरहेको हुन्छ अनि
26327 उनले उपचार गर्न जाँदाखेरि उपचारबाट ऊ बन्चित हुन्छ
26328 तपाईं भन्नुहुन्छ जनताको ढिकुटी जनताको पैसा ल्याएर तपाईंको ढिकुटीमा राखेको पैसा
26329 निर्लज्जतापूर्वक भन्नुहुन्छ म तिर्न सक्दिन पाइन्छ यही हो
26330 राज्य यही हो। राज्य यसरी नै सञ्चालन गर्ने हो