| 26331 |
|
जनताको पैसा यहाँ ल्याएर आफ्नो ढिकुटीमा राखेर भन्नुपर्यो कि |
| 26332 |
|
हामी लुटेर आउँ भन्नुपर्यो। होइन भने राज्य सञ्चालक भएर बसिसके |
| 26333 |
|
तपाईं नागरिकको प्यारेन्ट्स हो। तपाईं नागरिकको गार्जियन |
| 26334 |
|
तपाईं नागरिकको अभिभावक हो तपाईं भोको बसेर भएपनि |
| 26335 |
|
आफ्नो गार्जनले के गर्छ मेरी आमाले मलाई के गर्नुहुन्छ छानामा |
| 26336 |
|
आफू भोको बसेर भएपनि मलाई खुवाउनु मेरो पिताजी आफु बोको बसेर भए पनि मलाई खुवाउनु हुन्थ्यो |
| 26337 |
|
त्यसरी नै प्रत्येक दूरदराजमा भएका नागरिकहरूको |
| 26338 |
|
प्रत्येक गरिब विपन्न निमुखा नागरिक |
| 26339 |
|
तपाईँले गार्जनसिपको भूमिका निर्वाह गर्नुभयो अनि लोकतन्त्रको उपहार भयो कि भएन |
| 26340 |
|
यो लोकतन्त्रमा यो संविधानमा लेखिएको व्यवस्था |