Show Summary
# Audio Sentence (Transcript)
26341 नेपाली जनताले सधैँ लोकतन्त्र हो कि विकल्प
26342 म लोकतन्त्रवादी हुँ। यसमा कुनै कन्फ
26343 यसमा कुनै अनुवाई छैन कुनै
26344 यसमा कुनै विमति छैन। म लोकतन्त्रको पक्षमा अनवरत गर्छु तर
26345 लोकतन्त्र भनिरहँदाखेरि जनता मार्ने तन्त्रको रुपमा विकास गर्नु हुँदैन हामीले
26346 र नागरिकको पक्षमा राज्य सधै सदा सर्वदा रहनुपर्छ भन्ने मेरो आग्रह
26347 आदरणीय सभामुख महोदय अन्तिममा एउटा धितोपदेशको एउटा श
26348 सुनाएर म जान चाहन्छु सानो यसको अर्थ पनि भन्छु र बुझ्नेलाई
26349 बुझ्नेलाई फूलको माला भन्ने चलन छ नि त्यसरी नै बुझिदिनुहोला भन्दै
26350 आहार निद्रा भए तुरुन्त सामान्य