Show Summary
# Audio Sentence (Transcript)
26351 धर्मको विशेष धन्यवाद पशुपति
26352 यानिकि यसको अर्थ के हुन्छ भने आहार निन्द्रा भयो मैथ
26353 यी चार चिजहरु जनावर र मान्छेको बीचमा समान ६ मान्छेले पनि खान्छ
26354 जनावर शत्रुको आक्रमणमा
26355 भयभित मान्छे पनि हुन्छ र जनवार र सेक्सुअल इन्ट्रेस्ट जनावरमा पनि हुन्छ
26356 र मान्छेमा पनि भिन्नता थियो भिन्नता के हो भने चेतना ब्रह्म
26357 यो मान्छे र जनावरको हामीसँग चेतना हामीसँग विवेक
26358 त्यसकारणले यो सरकारले जनताको पक्षमा विवेक नगुमाइकन
26359 दूरदराजमा भएको प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत
26360 मैले प्रस्तुत गरेको प्रस्ताव र अझ हुन सक्छ भने योभन्दा बेटर