Show Summary
# Audio Sentence (Transcript)
26361 राम्रो प्रस्ताव आगामी महिनाबाट लागू गरोस् भन्ने आग्रहका साथ अनुशासित बीपी
26362 कार्यकर्ता शेरबहादुर दाईको कार्यकर्ता भएको नाताले गर्दा सबैभन्दा अगाडि नै
26363 ह्यान्ड ओभर गर जय नेपाल धन्यवाद नमस्कार
26364 माननीय सदस्यहरूको नाम प्राप्त भएको छ
26365 म माननीय सदस्यहरूलाई बोल्न समय उपलब्ध गराउँछु
26366 सुन्ने समयमा बोल्नका लागि प्रत्येक माननीय सदस्यहरूलाई १ १ मिनेटको समय निर्धारण गरेको छु।
26367 सर्वप्रथम माननीय सदस्य इन्दिरा देवी गौतम
26368 सम्माननीय अध्यक्ष महोदय हामीले उपभोग गर्ने कतिपय औषधिहरु र
26369 खाद्यान्नहरू गुणस्तरही बिक्री वितरण भइरहेका
26370 समाचारहरू बारम्बार आइरहन्छन्