Show Summary
# Audio Sentence (Transcript)
26371 सम्बन्धित निकायले गुणस्तरहीन औषधि उत्पादन गर्ने केही उद्योग लगायत
26372 अन्य विभिन्न गुणस्तरहीन खाद्यान्न र औषधि बिक्री वितरण गर्ने क्षेत्रमा
26373 अनुगमन गरी कारबाही समेत गरिएका समाचार पनि सुन्ने गरिन्छ
26374 तर पनि यस्ता गुणस्तरहीन वस्तुहरूको उत्पादन र बिक्री वितरण गर्ने कार्य नरोकिने स्थिति बारम्बार किन आउँछ
26375 सम्बन्धित निकाय कहाँ र किन चुतिरहेको छ
26376 नेपाली जनताले बाँच्न पाउने अधिकारका लागि
26377 गुणस्तरीय वस्तुहरूको ढुक्कसँग उपभोग गर्न पाउने कुराको ग्यारेन्टी गर्नुपर्दछ।
26378 यसतर्फ सम्बन्धित निकायले सशक्त सक्रियता बढाओ
26379 भन्न चाहन्छु हस् त धन्यवाद। माननीय सदस्य गंगाकुमारी बेलबासी
26380 सम्माननीय अध्यक्ष ज्यू