शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ शिक्षकहरूको एउटा सहमति
26382
प्रधानमन्त्रीसँग यसअगाडि नै भइसकेको थियो।
26383
कामहरूलाई अगाडि बढाउन र शिक्षक आन्दोलनलाई
26384
गाउँ फर्काउन र शिक्षामा
26385
शिक्षक आफ्नो शिक्षण पेशामा सहभागी हुनको लागि सरकारले पहल गरोस् भन्ने कुराहरु राख्न चाहन्छु।
26386
नवनिर्वाचित स्ववियुका सभापति लगायत सबै पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई व्यक्त गर्दछु. शुभकामना आगामी कामको लागि शुभकामना व्यक्त गर्दै शैक्षिक क्षेत्र सुधारको लागि
26387
विद्यार्थी हकहितको आन्दोलनलाई
26388
मर्यादित ढंगले अगाडि बढाउनको लागि शुभकामना व्यक्त गर्दछु
26389
राम्रो अङ्क ल्याएर उत्तीर्ण हुनको लागि हार्दिक शुभकामना व्यक्त गर्छु धन्यवाद